नायिका अरुणिमा लम्साललाई आजभोलि नशा निक्कै चढ्न थालेको छ । तर मदिरा नै सेवन नगरी लाग्यो यो कस्तो नशा हो भनेर अरुणिमा परिवार त चिन्तित छन् नै साथिसागी नि चिन्तित हुन थालेका छन् । केही यो अरुणिमाको सिनेमा दिपशिखा फल्प भएको परीणाम भन्न थालेका छन् केही यो पारिवारिक तनाव हो भन्न पनि पछि परेका छैनन् ।
No comments:
Post a Comment